Teya Salat
HomeClick here to View News
एकाविहानै गएको भुइचालोको केन्द्रविन्दु
काठमाडौ

काठमाडौँ, १४ मंसिर । काठमाडौँमा एका विहानै भुकम्पको
धक्का महशुस भएको छ ।
४ दशमलव १ रेक्टर स्कुलको भुकम्पको केन्द्रविन्दु काठमाडौँ नै
भएकाले यसले काठमाडौँमा ठुलै झड्का दिएको छ ।
भुकम्प विहान ६ बजेर १० मिनेटमा गएको भुकम्प मापन केन्द्रले
जनाएको छ ।
केन्द्रका अनुसार यस अघि शुक्रबार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु
बनाएर ४ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको थियो ।